डाँक सेवा अन्तर्गत देहायका कार्य पर्दछन्।

  • हुलाक वस्तु दर्ता तथा वितरण गर्ने ।
  • हुलाकबाट प्रदान हुने गरिएका सेवाहरुको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने ।
  • हुलाक वस्तुको संकलन, ढुवानी तथा वितरणको कार्यलाई प्रभावकारी बनाउने ।
  • आन्तरिक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने ।